ताडआसन योग
ताड आसन योग आभ्यास गर्दा आसनमा सर्वप्रथम गरिने पहिलो आसन हो भन्दा फरक नपर्ला। ताड अस्सन लाइ योग आसन मा आमा को रुपमा पनि हेरिन्छ कारण हरेक अस्सन हरु ताड आसन बाट सुरु गरिन्छ जसरि औता बाछाको जीवनमा हरेक क्रियाकल्ल्प आमाबाट सुरुहुन्छ । ताड आसन लाइ टा यानिकी टाढा भन्ने बुझिन्छ आड भन्नाले अडेश लाग्नु […]






